१७औँ दिनमा पनि ‘गौँथली’ हाउसफूल, कमाइ १३ करोड ६४ लाख नाघ्यो
arthasarokar.com · Mon Aug 03 07:45:08 GMT 2026
काठमाडौं । चलचित्र ‘गौँथली’ को १७औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा चलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)