मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शाई होपको शतकमा भारतमाथि वेस्ट इन्डिजको शानदार जित

barnanmedia.com · Sun Oct 04 01:52:48 GMT 2026

काठमाडौं । वेस्ट इन्डिजले भारतविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ५ विकेटले पराजित गरेको छ । तर पहिलो दुई खेल जितिसकेको भारतले सिरिज भने २–१ ले आफ्नो पक्षमा पारेको छ ।

न्यु चण्डीगढस्थित पिसिए अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा भारतले दिएको ३५२ रनको लक्ष्य वेस्ट इन्डिजले ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । वेस्ट इन्डिजको यो एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याउने कीर्तिमानसमेत बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)