इंग्ल्यान्डको सानदार जित
baahrakhari.com · Sun Oct 04 02:04:26 GMT 2026
काठमाडौं । इंग्ल्यान्डले यूईएफए नेसन्स लिगमा क्रोएसियाविरुद्ध ७–० को एकतर्फी जित निकालेको छ ।
शनिबार एचएनके रिजेका रंगशालामा पाहुना टोली इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केन र बुकायो साकाले दुई–दुई तथा जुड बेलिङघम, एन्थोनी गोर्डन र मोर्गन रोजर्सले एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)