तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन
khabarhub.com · Mon Aug 03 07:50:06 GMT 2026

महेन्द्रनगर – चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)