वरिपरी सैन्य तैनाथी गरेर इरानमाथी दबाब बढाउदै अमेरिका
kendrabindu.com · Sun Oct 04 02:08:34 GMT 2026

काठमाडौं । मध्यपूर्वमा तनाव बढिरहेका बेला अमेरिकाले त्यस क्षेत्रमा तेस्रो विमानवाहक युद्धपोत समूह (क्यारियर स्ट्राइक ग्रुप) पठाउने तयारी गरिरहेको छ ।
यसले अमेरिकी सैन्य उपस्थिति थप बलियो बनाउँदै इरानलाई विभिन्न रणनीतिक सन्देश दिन खोजिएको विश्लेषण भइरहेको छ । हाल मध्यपूर्वमा यूएसएस जोर्ज एचडब्ल्यू बुस र यूएसएस जोर्ज वासिङ्टन तैनाथ छन् । नोभेम्बरको अन्त्यसम्ममा यूएसएस थियोडोर रुजवेल्ट पनि त्यहाँ पुग्ने सम्भावना रहेको बताइएको छ । त्यससँगै क्षेत्रमा थप ९ हजारभन्दा बढी अमेरिकी सैनिक पुग्न सक्ने अनुमान रहेको एपीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)