कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खगेन्द्र जिसी मनोनीत
setopati.com · Mon Aug 03 07:52:00 GMT 2026

नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य पदमा खगेन्द्र जिसी मनोनीत भएका छन्।
सभापति गगन थापाले साउन १७ गते नवलपुरका जिसीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)