भारतीय रेलवेमा टिकट बुकिङ गर्न नयाँ नियमहरू लागू
lokaantar.com

भारतीय रेलले तत्काल ट्रेन टिकट बुकिङ प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले नयाँ नियमहरू लागू गरेको छ। अगस्ट १, २०२६ देखि लागू हुने गरी आरक्षण काउन्टर र अनलाइन दुवै माध्यममा यी नयाँ परिवर्तनहरू ल्याइएको हो।
काउन्टरहरूमा हुने अत्यधिक भिडभाडलाई कम गर्न भारतीय रेलले टोकन प्रणालीको शुरूआत गरेको छ भने भारतीय रेल्वे क्याटरिङ एन्ड टुरिजम कर्पोरेसनको परिमार्जित वेबसाइटले अनलाइन बुकिङलाई अझै छिटो र प्रभावकारी बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)