पढाइसँगै अमेरिका, अस्ट्रेलिया र बेलायतका कम्पनीमा काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थी
shilapatra.com · Mon Aug 03 07:46:00 GMT 2026

इस्लिङ्टन कलेजमा अध्ययनरत २९ जना विद्यार्थीले पढाइसँगै अमेरिका, अस्ट्रेलिया र बेलायतका विभिन्न कम्पनीका परियोजनामा काम गरिरहेको कलेजले जनाएको छ ।
कलेजका अनुसार विद्यार्थीलाई अध्ययनकै क्रममा उद्योगसँगको सहकार्य, अन्तर्राष्ट्रियस्तरको तालिम तथा व्यावहारिक सिकाइमार्फत विश्वव्यापी कार्य वातावरणमा काम गर्ने अवसर प्रदान गरिएको छ । सोही कार्यक्रमअन्तर्गत हाल २९ जना विद्यार्थी नेपालमै बसेर अन्तर्राष्ट्रिय कम्पनीका परियोजनामा संलग्न रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)