कांग्रेस केन्द्रीय सदस्यमा सुशील भट्टको उम्मेदवारी घोषणा
ratopati.com · Sun Oct 04 02:13:36 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
भट्टले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको आइतबार घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)