नेपाली कांग्रेस र ओलीको हात कसरी मिल्यो,किन बन्यो नयाँ राजनीतिक समीकरण ?
barnanmedia.com · Wed Jul 03 22:22:38 UTC 2024

नेपालको प्रजातन्त्र भर्खर १६ वर्ष पुगेको छ भने १० वटा सरकार परिवर्तन भएका छन् ।
२३९ वर्ष पुरानो राजतन्त्रको अन्त्य गरेर सन् २००८ मा नेपालमा लोकतन्त्र आयो । नेपाली काँग्रेस तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) अर्थात् नेकपा एमालेसँग हात मिलाएपछि नेपालमा फेरि एकपटक सरकार परिवर्तन हुने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)