मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस केन्द्रीय सदस्यमा गायक प्रकाश कटुवालको उम्मेदवारी घोषणा

ratopati.com · Sun Oct 04 02:16:59 GMT 2026

काठमाडौँ । चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि कटुवालले पार्टीको केन्द्रीय नेतृत्वमा भूमिका प्रभावकारी बनाउन उम्मेदवारी घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)