सामसङको बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फोल्ड थ्री’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर
techpana.com · Wed Aug 11 16:50:35 GMT 2021
काठमाडौं । सामसङले बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फोल्ड थ्री’ सार्वजनिक गरेको छ । बुधबार साँझ आयोजित अनप्याक्ड इभेन्टबाट कम्पनीले ग्यालेक्सी जेड फोल्ड २ को अपग्रेड भर्सन ल्याएको हो ।
भित्र र बाहिर दुवै डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट दिइएको याे फाेनले एस पेन सपोर्ट समेत गर्नेछ । त्यस्तै यो फोन वाटर रेसिस्ट्यान्स अर्थात् पानी नपस्ने पहिलो फोल्डेबल फोनका रुपमा बजारमा सार्वजनिक भएको छ । यसमा ‘आईपी एक्स ८’ रेटिङ दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)