यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित
khabarhub.com · Sun Oct 04 02:18:11 GMT 2026
काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति भएको समूह सी को खेलमा स्पेनले चेकियालाई ३–१ गोलले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
स्पेनका लागि लामिन यमाल, रोड्री र मिकेल मेरिनोले एक–एक गोल गरेका थिए । चेकियाका जिरी स्लामाले एक गोल फर्काएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)