एससीओ शिखर सम्मेलनः पुटिन आए, सी जिनपिङ आए तर प्रधानमन्त्री मोदी किन आएनन्, यसको अर्थ के ?
barnanmedia.com · Wed Jul 03 22:24:34 UTC 2024

सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलन हिजाे जुलाई ३ देखि ४ सम्म कजाकिस्तानमा भइरहेकाे छ।
एससीओमा चीन, पाकिस्तान, रुस र भारत गरी नौ सदस्य राष्ट्र छन् । एससीओलाई ठूलो क्षेत्रीय संगठन मानिन्छ। कजाकिस्तानमा हुन लागेको एससीओको २४औँ बैठकमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख सहभागी हुँदैछन् । तर भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी उक्त बैठकमा सहभागी भएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)