दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
khabarhub.com · Mon Aug 03 08:06:50 GMT 2026

सोल – दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । कार र मोबाइल उपकरणको अनलाइन खरिदमा आएको उल्लेखनीय वृद्धिका कारण कुल अनलाइन बिक्री बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)