विराटनगरका प्रतिष्ठित उद्योगीको घरमा ५ घन्टा प्रहरी घेराबन्दी, खानतलासीपछि केही परेन फेला
setopati.com · Mon Aug 03 14:07:00 GMT 2026

सोमबार बिहान पाँच बज्दा नबज्दै विराटनगर–७ गोश्वारा रोडमा अस्वाभाविक चहलपहल सुरू भयो।
जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)