ईभी स्कुटर ब्रान्डको चरम अस्थिरताले बदलियो ग्राहकको खरिद शैली, कुन कुरामा दिन्छन् प्राथमिकता ?
clickmandu.com · Mon Aug 03 08:05:31 GMT 2026

काठमाडौं । नेपालको सडकमा विद्युतीय सवारी (ईभी) गुड्न थालेको करिब एक दशक अवधि पुरा भएको छ । यो एक दशकको अवधिमै नेपाली बजारमा १०० भन्दा बढी त दुई पांग्रे विद्युतीय ब्रान्ड नै भित्रिसकेका छन् ।
ईभी स्कुटर बिक्रेताले बनाएका केही सुचीहरुलाई मात्रै नियालेर हेर्ने हो भने नेपालमा करिब १०० हाराहारीका स्कुटर ब्रान्ड भित्रिएको सूची त उनीहरुले नै तयार पारेर राखेको देखिन्छ । तर, नेपालमा भित्रिएका सयभन्दा बढी ब्रान्डमध्ये औंलामा गन्न सकिने ब्रान्ड मात्रै हाल बजारमा टिकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)