नेसन्स लिगमा स्पेन र इङ्ल्यान्डको शानदार जित
neplays.com · Sun Oct 04 02:29:00 GMT 2026
काठमाडौं । युरोपेली नेसन्स लिगअन्तर्गत स्पेन र इङ्ल्यान्डले प्रभावशाली जित निकालेका छन् ।
गएराती सम्पन्न खेलमा स्पेनले चेक गणतन्त्रलाई ३–१ ले हराउँदा इङ्ल्यान्डले क्रोएसियामाथि ७–० को फराकिलो जित दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)