राष्ट्रियसभा बैठक : विभिन्न कार्यसूची पेस हुँदै
nepalnews.com · Mon Aug 03 08:13:43 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०/८१ को वार्षिक प्रतिवेदन र मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)