१० वर्षसम्म पनि बनेन ६२ किमी सडक
bishowkhabar.com · Mon Aug 03 08:15:20 GMT 2026

महेन्द्रनगर– चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन ।
पटक÷पटक ठेक्काको म्याद थपेर निर्माण व्यवसायीलाई काम गर्ने मौका पनि दिइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)