मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जब छापा मार्न आउँदैछ भन्ने सूचना मेनपावर कम्पनीले पाए...

ratopati.com · Thu Jun 08 06:37:00 GMT 2023

काठमाडौँ । ललितपुरको बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनलमा बुधबार कतार र दुबईका लागि अन्तर्वार्ता थियो । वाटर सप्लाई कम्पनी र क्लिनरको काममा जानको लागि २०० भन्दा बढीको भीड थियो ।

उनीहरू सबैलाई बेस्ट रिक्युटमेन्ट सर्भिसेजमार्फत् फारम भर्न लगाइरहेको थियो । बिहानैदेखि अन्तर्वार्ता दिइरहेकाहरू कोही छनौटमा परेका थिए । कोहीलाई एउटा कम्पनीमा नभएपछि अर्को कम्पनीका लागि छनौटमा पर्नु भयो भन्दै बाहिर पठाइरहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)