स्पेनको विजय यात्रा जारी
baahrakhari.com · Sun Oct 04 02:37:29 GMT 2026
काठमाडौं । स्पेनले यूईएफए नेसन्स लिगमा आफ्नो विजय यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
शनिबार कार्लोस टार्टिएर रंगशालामा घरेलु टोली स्पेनले चेकिया (चेक रिपब्लिक) विरुद्ध ३–१ को जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)