मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हितेन्द्रले रोकेका २४ आयोजनाहरुसँगको पीपीएलाई अन्तिम स्वीकृति प्रदान

barnanmedia.com · Sat Sep 27 22:29:17 GMT 2025

नेपाल विद्युत प्राधिकरणले २४ वटा सौर्य ऊर्जासम्बन्धी आयोजनासँगको विद्युत खरिद सम्झौता (पीपीए) स्वीकृत गरेको छ।

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले ३५५ मेगावाटका आयोजनाहरुसँगको पीपीएलाई अन्तिम स्वीकृति प्रदान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)