बढ्दो महँगीदेखि ब्रोड पिक दुर्घटनासम्म: राष्ट्रिय सभामा सांसदहरूले उठाए नागरिकका सवाल
ratopati.com · Mon Aug 03 08:30:45 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव, सीमा क्षेत्रमा देखिएका समस्या र न्यायको पर्खाइमा रहेका नागरिकका विषयमा सरकारको जवाफदेहिता खोजेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)