कांग्रेस संसदीय दलको बैठक बस्दै
shilapatra.com · Mon Aug 03 08:30:00 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दलका नेता भीष्मराज आङदेम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।
आज दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, भोलि बस्ने प्रतिनिधिसभाको बैठकलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)