तोसिमा कार्कीले पार्टी संस्थापनविरुद्ध आक्रोश , कसले भन्यो गेट आउट?
barnanmedia.com · Sat Sep 27 22:39:31 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवं पूूर्वसांसद तोसिमा कार्कीले पार्टी संस्थापनविरुद्ध आक्रोश पोखेकी छिन्। फेसबुकमा पोस्ट राख्दै उनले रुपान्तरण गरौँ भन्दा गेटआउट (पार्टीबाट निस्किहाल) भनेर प्रहार गरिएको भन्दै भण्डाफोर गर्ने चेतनावी दिएकी छिन्।
‘पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ र समय सापेक्षिक रुपान्तरण गरौँ भनी जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा गेटआउट भनेर बुल्ली गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्,’ उनले लेखेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)