दुर्गा प्रसाईंलाई रिहा माग गर्दै माइतीघरमा प्रदर्शन
ratopati.com · Mon Aug 03 08:45:46 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बिनाशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)