‘ए मेरो हजुर ५’को छायांकन बडीमालिकाबाट सुरु हुँदै
kendrabindu.com · Mon Aug 03 08:42:35 GMT 2026

काठमाडाैं । अभिनेत्री तथा निर्देशक झरना थापाले सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्न लागेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले यही साउन २९ देखि सिनेमाको छायांकन सुरु गरिने जानकारी दिएकी हुन् ।
सिनेमा सञ्जय लामाले खिच्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)