सुस्ताको विवाद मिलाउन कूटनीतिक पहलको माग
baahrakhari.com · Mon Aug 03 08:42:46 GMT 2026

काठमाडौं । सांसद पूजा चौधरीले सुस्ता क्षेत्रको सीमा विवाद कूटनीतिक पहलबाट व्यवस्थापन गर्न माग गरेकी छन् । सुस्तामा भारतीय पक्षको हस्तक्षेपले नागरिक समस्यामा परेकाले सरकारको पहल आवश्यक परेको उनको भनाइ छ ।
राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद चौधरीले सुस्ता गाउँपालिका–५ को थारु टोलमा नेपाली भूमिमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँधलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काउँदा स्थानीय नागरिक र एसएसबीबीच विवाद उत्पन्न भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)