भूकम्पपछि नगद जोगाउन हाकिमले भित्र पठाउँदा दुई कर्मचारीको विस्फोटमा मृत्यु, कम्पनीले माफी माग्यो
nagariknews.nagariknetwork.com · Mon Aug 03 08:43:30 GMT 2026

जापान आफ्नो कडा अनुशासन, नम्रता र समयको पाबन्दीका लागि विश्वभर उदाहरणीय मानिन्छ।
जापानी आतिथ्य सत्कारको भावना ‘ओमोतेनाशी’, व्यक्तिगत स्वार्थभन्दा समाजको हितलाई माथि राख्ने सामूहिक भावना र विद्यालयदेखि नै सिकाइने संस्कार यहाँको प्रमुख पहिचान हो। तर हालैको एयोन मल दुर्घटनाले यही कडा अनुशासन र माथिल्लो ओहोदाका व्यक्तिको आदेश बिनाशर्त मान्ने प्रवृत्तिको नकारात्मक पक्ष बाहिर ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)