शतप्रतिशत सफलतासहित आईसास ब्यूटी स्कूलको पहिलो सिडेस्केको ब्याच दीक्षित
nagariknews.nagariknetwork.com · Mon Aug 03 08:45:04 GMT 2026

नेपालको सौन्दर्य शिक्षाको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै नयाँ बानेश्वरस्थित आईसास ब्यूटी स्कुलले नेपालकै पहिलो सिडेस्को सौन्दर्य थेरापी तथा मिडिया मेकअप ब्याचको दीक्षान्त समारोह सम्पन्न गरेको छ।
परीक्षामा सहभागी सबै १६ जना विद्यार्थी दीक्षित हुन सफल हुनु नै यस परीक्षाको मुख्य उपलब्धि रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)