कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा भव्य तयारी
ukeraa.com

१ दिन अघि
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पुर्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)