मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडकका २३४ रुग्ण ठेक्का तोड्ने कुलमानको तयारी, कर्मचारीमाथि पनि छानबिन हुने

barnanmedia.com · Sat Sep 27 22:51:09 GMT 2025

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ।

सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)