'रामायण: १' को कार्यक्रममा आउन 'मिस्टरबिस्ट'ले लिए ३ करोड बढी
canadanepal.com · Sun Oct 04 03:10:33 GMT 2026

मुम्बई - कुनै कार्यक्रममा 'मिस्टरबिस्ट' लाई उपस्थित गराउनु धेरै मानिसले सोचेभन्दा निकै महँगो पर्न सक्छ।
विश्वकै सर्वाधिक 'सब्सक्राइबर' भएका युट्युबरका रूपमा चिनिने उनी प्रत्यक्ष (लाइभ) वा भर्चुअल उपस्थिति जनाउन कम्तीमा २,००,००० अमेरिकी डलर शुल्क लिने गर्छन्। हालको विनिमय दरअनुसार यो रकम करिब ३ करोड नेपाली रूपैयाँ भन्दा बढी हुन आउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)