मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

जापानले डेल र जेरासँग मिलेर १४० अर्ब डलरको एआई डाटा सेन्टर निर्माण गर्ने

barnanmedia.com · Sun Oct 04 03:01:06 GMT 2026

जापानको सबैभन्दा ठूलो पावर जेनेरेटर कम्पनीले देशभरि एआई डाटा सेन्टरहरू निर्माण गर्न अमेरिकी टेक जायन्ट डेलसँग मिलेर काम गरिरहेको छ। यो सहकार्यको लागत १४० अर्बसम्म हुन सक्ने फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ।

जेरा, डेल र बेलायती विकासकर्ता आरएचएएलएमले गत बिहीबार एक गैर-बाध्यकारी सम्झौतामा हस्ताक्षर गरेको जेराले भन्यो। निजी इक्विटी फर्म अपोलोले आरएचएएलएमको वित्तपोषण साझेदारको रूपमा कामको लागि कोष प्रदान गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)