मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्दिरमा विजयादशमीको अवसरमा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन

barnanmedia.com · Sat Sep 27 22:58:42 GMT 2025

प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा विजयादशमीको अवसरमा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरले घटस्थापनादेखि छैटौँ दिनसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)