काठमाडौं १ मतगणनाः सोमबार विहान ८ बजे सुरु हुने
farakdhar.com · Sun Nov 20 17:59:32 GMT 2022
काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सोमबार विहान ८ बजेबाट सुरु हुने भएको छ ।
आइतबार राति बसेको सर्वदलीय बैठकले त्यहाँको मतगणना सोमबार विहान सुरु गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)