कांग्रेस महाधिवेशन : सुशील भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
rajdhanidaily.com · Sun Oct 04 03:15:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
भट्टले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)