कांग्रेस केन्द्रीय सदस्यमा सुशील भट्टले उम्मेदवारी दिने
setopati.com · Sun Oct 04 03:13:00 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सुशील भट्टले उम्मेदवारी दिने भएका छन्।
काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका भट्टले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)