रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने
nepallive.com · Sun Oct 04 03:19:43 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बैठकले उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिद गर्ने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार अबेरसम्म बसेको केन्द्रीय कमिटीको बैठकले स्थानीय तह निर्वाचन, साङ्गठनिक विस्तार तथा पार्टी सञ्चालनसम्बन्धी महत्वपुर्ण निर्णयहरू गरेको छ। बैठकले गरेका निर्णयबारे पार्टी प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराएका छन्। बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)