आज बडादशैँको छैठौँ दिनः कात्यायनी देवीको पूजा
kalakarmi.com · Sat Sep 27 23:11:44 GMT 2025

काठमाडौं– आज असोज २२ गते आइतवार अर्थात बडादशैँको छैठौं । आज माता कात्यायनी देवीको पूजा–आराधना गरिँदैछ । यी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त हुन्छ ।
माता कात्यायनी देवीको पूजा–अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)