कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)
ratopati.com · Sun Oct 04 03:26:16 GMT 2026

पर्वत । गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–८ फोर्से बजार तहसनहस बनेको छ ।
फोर्सेका ७५ घर–टहरा बगाएको छ भने २७ घर उच्च जोखिममा छन् । बाढीबाट करिब ३ सय जना प्रभावित भएका छन् । प्रभावित स्थानीयलाई टेन्टमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)