मधेशमा पहिलो पटक कांग्रेसले सरकारको नेतृत्व गर्ने, जनमतको सरकार ढल्दै
barnanmedia.com · Sat Sep 27 23:13:44 GMT 2025

नेपालमा संघीयता लागू भएको झन्डै ९ वर्ष भयो। प्रदेश सरकारले पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालको पनि आधा पूरा गरिसकेका छन्। केन्द्र सरकारझैं प्रदेशमा पनि ६–६ महिनामा सरकार बनिरहेका छन्।
तर, तुलनात्मक रुपमा स्थिर रहेको मधेशमा पनि त्यही अवस्था निम्तिएको छ। संसदको अघिल्लो कार्यकालमा जसपा नेतृत्वको सरकार पाँच वर्ष टिकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)