अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्रीसँग भेटवार्ता गर्ने
nepalnews.com · Sun Oct 04 02:18:45 GMT 2026

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार वासिङ्टन डीसी पुगेका छन्। वासिङ्टनस्थित नेपाली दूतावासका अनुसार अर्थमन्त्री वाग्लेलाई विमानस्थलमा कार्यवाहक राजदूत शरदराज अरन र दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।
आफ्नो अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बांंगासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)