साउदीको तेल कम्पनी अरामकोमाथि हुथीको हमला
barnanmedia.com · Sun Oct 04 03:26:25 GMT 2026

काठमाडौं । यमनका हुथी विद्रोही ले साउदी अरेबियाको राजधानी रियादस्थित अरामकोको तेल पूर्वाधारमा हमला गरेको दाबी गरेका छन् । हुथीहरूले आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि चर्किएको छ । हुथी समूहले साउदी अरबको राजधानी रियादस्थित देशको सबैभन्दा ठुलो तेल कम्पनी अरामकोका सुविधामाथि मिसाइल र ड्रोनबाट हमला गरेको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)