‘भदौमा हुने शिक्षक आन्दोलन पहिलेको भन्दा ठूलो हुन्छ’
onlinekhabar.com · Mon Aug 03 16:48:11 GMT 2026

नेपाल शिक्षक महासंघले २०७५, २०७८, २०८० र २०८१–०८२ मा सडक आन्दोलन गर्यो । आन्दोलनपछि पटक–पटक सरकारसँग सहमति पनि भयो । तर सहमति कार्यान्वयन नभएको भन्दै महासंघले फेरि भदौदेखि आन्दोलन घोषणा गरेको छ । महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।
पटक-पटकका आन्दोलन, त्यसपछि भएका सहमति, २०८२ साल वैशाख १७ गते मन्त्रिपरिषद्ले गरेका ९ बुँदे निर्णय कार्यान्वयन तथा आगामी आन्दोलनबारे शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी सँग अनलाइनखबरकर्मी दिनेश गौतम ले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)