कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित
ratopati.com · Sun Oct 04 03:35:24 GMT 2026

दाङ । घोराही उपमहानगरपालिका–१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न बिहानै घोराही–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुगिन् ।
कृषि उपज बिक्री केन्द्रमा ताजा सागसब्जी सस्तोमा पाइने भएकाले दैनिक त्यहाँ जाने गरेको उनी बताउँछिन् । “अन्यत्र किनमेल गर्दा ताजा नपाइने र महँगो पनि पर्ने भएकाले हरेक दिन बिहान यहाँ सागसब्जी लिन आउने गरेकी छु,” उनले भनिन्, “कृषि उपज केन्द्रले हामीजस्ता विद्यार्थी र मेहनत गर्ने किसान दुवैलाई सहज बनाएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)