रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
ratopati.com · Mon Jun 08 01:09:45 GMT 2026

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) दैलेखको सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन्। सोमबार बिहान सम्पन्न मतगणना अनुसार उनले ९२ मतसहित विजयी भएका हुन्।
दैलेखमा सभापतिका लागि चार जना आकाङ्क्षी थिए । जसमा कारण निर्वाचन नै गर्नु परेको थियो। जसमा प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
प्रतिनिधि सभा