मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाका मुुकुल ढकाल निलम्बित, कबिन्द्र बुर्लाकाेटी बने कार्यबाहक महामन्त्री

deshsanchar.com · Thu Jul 04 00:00:38 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई दिएको छ।

महामन्त्री मुकुल ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको हो। कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनीष झालाई तोकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)