देउवा पक्षलाई महाधिवेशनमा बोलाएकै छैन, संस्थापन पक्षले मिडियाबाजी मात्रै गरे : महत
nagariknews.nagariknetwork.com · Sun Oct 04 03:34:27 GMT 2026

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनमा सहभागी नहुने बताएका छन्।
आफूहरूलाई महाधिवेशनमा निमन्त्रणा नगरेको दाबी गर्दै महतले यस्तो बताएका हुन्। महतले भने, 'देउवा महाधिवेशनमा सहभागी नहुने र हामीहरूलाई बोलाएको भनेर संस्थापन पक्षले मिडियाबाजी मात्रै गरेका हुन्, हामीलाई बोलाएकै छैनन्।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)